२० अर्ब रुपैयाँ तिराएर टेलिकमलाई धराशायी बनाउन खोजेको युनियनको आरोप
काठमाडौं । नेपाल टेलिकमका तीनवटा ट्रेड युनियन संस्थाहरुले मोबाइल सेवाको दस्तुर नविकरण गर्नको लागि २० अर्ब रुपैयाँ तिराएर टेलिकमलाई धरासायी बनाउन लागिएको बताएका छन् । आधिकारीक ट्रेड युनियनसहित अन्य दुई…
- २० जेष्ठ २०७६, सोमबार