बिराटनगरको शहरी क्षेत्रमा नै लाग्दैन मोबाइल फोन, गुणस्तरमा तीनवटै सेवा प्रदायक असफल
काठमाडौं । मोबाइल सेवा प्रदायकहरुको सेवाको स्तर बिराटनगर क्षेत्रमा कमजोर रहेको भेटिएको छ । नेपाल दूरसंचार प्राधिकरणले गत वैशाख र जेठ महिनामा विराटनगरमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणअनुसार नेपाल टेलिकम…
- १५ असार २०७६, आईतवार