नागढुंगाबाट २४ लाख ५० हजार रुपैयाँ बराबरका ५० थान मोबाइल बरामद
नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका मोबाइल बरामद गरेको छ। चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले २४ लाख ५० हजार रुपैयाँ बराबरका ५० थान मोबाइल बरामद गरेको हो।…
- ७ माघ २०८२, बुधबार