नेपालको ९० प्रतिशत भूभागमा मोबाइल सेवा पुग्यो, इन्टरनेट पहूँच ५८.५९ प्रतिशत
काठमाडौं । नेपालको करिब ९० प्रतिशत भूभागमा मोबाइल सेवाको पहूँच पुगेको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार देशका ७७ जिल्लामा नै मोबाइल सुविधा पुगेको छ भने करिब…
- १३ जेष्ठ २०७६, सोमबार