भारतमा हरेक वर्ष ३३ करोडभन्दा बढी मोबाइल फोन उत्पादन हुँदै
आर्थिक वर्ष २०२५-२६ को पहिलो पाँच महिनामा भारतबाट हुने स्मार्टफोन निर्यात १ लाख करोड भारतीय रुपैयाँ नाघेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशतले वृद्धि हो। भारतले वार्षिक…
- ५ आश्विन २०८२, आईतवार