भारतीय प्रधानमन्त्री मोदीको भ्रमण क्षेत्रमा मोबाइल फोन नलाग्ने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवधिमा उनी भ्रमणमा जाने स्थानहरुमा मोबाइल सेवा अबरुद्ध हुनसक्ने छ । उनी नेपालमा रहुन्जेल अर्थात शुक्रबार र शनिवार जनकपुर, मुक्तिनाथ र काठमाडौंका…
- २७ बैशाख २०७५, बिहीबार