स्क्रिनको लत कम गर्न भारतले मोबाइल डाटामा थप कर लगाउन सक्ने, प्रत्येक जीबीमा अतिरिक्त शुल्क लिईने
भारत सरकारले मोबाइल डेटा प्रयोगमा नयाँ कर लगाउने विकल्पमा विचार गरिरहेको छ। रिपोर्टका अनुसार, दूरसञ्चार विभाग (डीओटी) लाई यस विषयमा अध्ययन गर्न र डाटा प्रयोगमा कर लगाउन सम्भव छ कि…
- ४ चैत्र २०८२, बुधबार