के तपाईँ पनि सार्वजनिक स्थानमा मोबाइल चार्ज गर्नुहुन्छ? डाटा चोरी तथा ह्याकिङको शिकार बन्नुहोला !
ओ.एमजी केबल भनेर चिनिने सामान्य चार्जिङ केबलले गम्भीर सुरक्षा खतरा निम्त्याउन सक्ने साइबरसुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन्। अमेरिकाका साइबरसुरक्षा विशेषज्ञ रायन मोन्टगोमेरीले चार्जिङ केबल साझा गर्दा हुने खतराहरूबारे दिएको चेतावनीको…
- १२ पुष २०८१, शुक्रबार