एशिया प्रशान्त क्षेत्रको मोबाइल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने जीएसएमएको भविष्यवाणी
जीएसएमएले एशिया प्यासिफिकमा मोबाइल डाटा ट्राफिक २०३० सम्ममा चौगुना हुने प्रक्षेपण गरेको छ। यस क्षेत्रमा फाइभजी प्रविधिहरू छिटो अपनाएको कारण, एसिया प्यासिफिकको मोबाइल अर्थतन्त्र २०३० सम्ममा १३० अर्ब डलरले बढ्ने…
- १३ श्रावण २०८१, आईतवार