दक्षिण कोरियामा इभीसहित ७६ हजार गाडी मर्मतका लागि फिर्ता
दक्षिण कोरियाका पाँच स्वदेशी र विदेशी अटोमोबाइल निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७६ हजार सवारी साधन स्वैच्छिक रूपमा फिर्ता गर्ने यातायात मन्त्रालयले बुधबार जनाएको छ। भूमि, पूर्वाधार तथा यातायात…
- ७ फाल्गुन २०८१, बुधबार