नेपालमा मेसेजिङ्ग एप टेलिग्राम बन्द
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मेसेजिङ्ग एप टेलिग्राम एप बन्द गराएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सबै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन…
- २ श्रावण २०८२, शुक्रबार