मोबाइल टुटफुट भएमा वा हराएमा मेरो सुरक्षाले नयाँ मोबाइल दिने
काठमाडौं । मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि “मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा” नामक योजना सुरु गरेको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा…
- १ श्रावण २०७५, मंगलवार