मेरो डक्टर एप १ लाखभन्दा बढी डाउनलोड
मिदास टेक्नोलोजीको हेल्थकेयर एप “मेरो डाक्टर” ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याएको छ। सँगसगै, मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट…
- २६ माघ २०७८, बुधबार