चाँगुनारायण नगरपालिका बन्यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागू गर्ने पहिलो स्थानीय तह
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले सोमबार एक औपचारिक कार्यक्रममा मार्फत पूर्ण ड्रोन ईमेजमा आधारित नगरपालिकाभर मेट्रिक घर नम्बर लागु गरेको छ। नेपालमा मेट्रिक प्रणालीको घर नम्बरिङ्ग विभिन्न समयमा विभिन्न पालिका तथा…
- १५ श्रावण २०८१, मंगलवार