मेटा एआईका मासिक सक्रिय प्रयोगकर्ताहरू एक अर्ब पुगेको मार्क जुकरबर्गको दाबी
मेटाको आर्टिफिसियल इन्टेलिजेन्स असिस्टेन्टसँग अब कम्पनीको एप परिवारमा एक अर्ब मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको सीईओ मार्क जुकरबर्गले बुधबार कम्पनीको वार्षिक शेयरधनी बैठकमा बताएका छन्। “यस वर्षको लागि कम्पनीको ध्यान, अनुभवलाई…
- १६ जेष्ठ २०८२, शुक्रबार