सञ्चारमन्त्री गुरुङले भने- ‘कानुनअनुसार दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन्। उनले आजको राष्ट्रियसभामा ऐन पेस गर्ने बताए। शनिबार ललितपुरस्थित…
- १४ बैशाख २०८२, आईतवार