चन्द्रमामा अनुसन्धानका लागि यूरोपले सार्वजनिक गरेको महत्वाकांक्षी ‘मूनलाइट’ मिशन के हो?
युरोपियन स्पेस एजेन्सी (ईएसए) ले चन्द्रमाको अन्वेषणलाई समर्थन गर्न आधारभूत संरचना निर्माण गर्दैछ। ईएसएले मंगलबार (अक्टोबर १५) इन्टरनेशनल एस्ट्रोनटिकल कांग्रेस मा मूनलाईट लुनर कम्युनिकेशन एण्ड नेभिगेशन सर्भिसेस (एलसीएनएस) कार्यक्रमको आधिकारिक…
- ३ कार्तिक २०८१, शनिबार