चन्द्रमामा अनुसन्धान आधार बनाउने चिनियाँ योजना ‘मुन बेस २०४५’ यस्तो छ
अन्तरिक्ष क्षेत्रमा प्रभुत्व जमाउने चीनको योजना तिब्रगतिमा अगाडि बढिरहेको छ। चीनले अमेरिकालाई अन्तरिक्षमा पछाडि छोड्ने योजना बनाएको छ। एक मिडिया रिपोर्टका अनुसार विगत केही वर्षदेखि चीनले चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने…
- १९ बैशाख २०८१, बुधबार