दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आएको फोन कल नउठाउनु
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विदेशी अपरिचित नम्बरबाट आएको फोन कल नउठाउन अनुरोध गरेको छ । पछिल्ला दिनहरुमा विदेशका अपरिचित नम्बरहरुबाट नेपालको मोबाइल टेलिफोन नम्बरहरुमा लगातार मिस्ड कल आउने गरेको…
- ९ श्रावण २०७६, बिहीबार