मिदास ईक्लास सेवा अब एनसेलमा, एपमार्फत डिजिटल शैक्षिक सामाग्री अध्ययन गर्न पाईने
काठमाडौं । एनसेलले मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको शुरुवातसँगै एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य/दृष्यमा आधारित डिजिटल…
- २८ श्रावण २०७५, सोमबार