जापानको भूउपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित
जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण गरिएको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ भूउपग्रह कक्षमा पुर्याउन सकेन । ‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली (क्युजेडएसएस) अन्तर्गत राखिएको…
- ८ पुष २०८२, मंगलवार