भिजन प्रो मिक्स्ड रियालिटी डिभाइसमा प्लेस्टेशन भीआर कन्ट्रोलरको सपोर्ट थप्दै एप्पल
एप्पलले आफ्नो भिजन प्रो मिक्स्ड रियालिटी डिभाइसलाई गेमरहरू र गेम डेभलपरहरूका लागि थप आकर्षक बनाउन प्रयास गरिरहेको छ। ब्लूमबर्गका मार्क गर्मनका अनुसार एप्पल सोनीसँग प्लेस्टेशन भीआर२ का ह्यान्ड कन्ट्रोलरहरूको सपोर्ट…
- २५ मंसिर २०८१, मंगलवार