माल्दिभ्समा एक लाख ५० हजार प्रवासीको बायोमेट्रिक दर्ता पूरा
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले एक लाख ५० हजार आप्रवासीले बायोमेट्रिक दर्ता पूरा गरेको घोषणा गरेका छन्। सन् २०२४ को मे महिनामा सुरु गरिएको यो पहलको उद्देश्य माल्दिभ्समा गैरकानुनी कामदारको समस्या…
- १९ बैशाख २०८२, शुक्रबार