एआईको बढ्दो बजारलाई लक्षित गर्दै मार्भेलले ११५ अर्ब डलरमा लुमेन्टम किन्ने
चिप निर्माता कम्पनी मार्भेल टेक्नोलोजीले अप्टिकल कम्पोनेन्ट उत्पादक कम्पनी लुमेन्टमलाई ११५ अर्ब अमेरिकी डलरमा खरिद गर्ने भएको छ। ऋणसमेत समेटिएको यो कारोबार प्रविधि उद्योगकै सबैभन्दा ठूला अधिग्रहणमध्ये एक हो। यसमार्फत…
- १९ कार्तिक २०८३, बिहीबार