फेसबुकले अमेरिकी चुनावअघि हुने नयाँ विज्ञापनहरुलाई सिमित गर्ने
फेसबुक इंकले नोभेम्बर ३ मा हुने अमेरिकी चुनावको केहि साता अघिअघि नयाँ राजनीतिक विज्ञापन स्वीकार्न रोकिने बताएको छ । कम्पनीले गलत सूचना र निर्वाचन हस्तक्षेप जोखिम कम गर्न को लागी…
- १९ भाद्र २०७७, शुक्रबार