मारुती सुजुकीका आगामी स्मार्ट कारमा क्वालकमको नयाँ स्न्यापड्रागन चिपसेट प्रयोग गरिने दाबी
मारुती सुजुकीले आफ्नो अर्को पुस्ताको स्मार्ट गाडीहरूको लागि क्वालकमसँग साझेदारी गर्ने नयाँ रिपोर्टले दाबी गरेको छ। यद्यपि यस बारेमा दुई कम्पनीहरुले आधिकारिक रूपमा पुष्टि नगरेको भए तापनि नयाँ स्न्यापड्रागन ककपिट…
- २२ कार्तिक २०८१, बिहीबार