भिडियो कलमा आफैँलाई देख्दा मानसिक थकान हुने अध्ययनको निष्कर्ष
भिडियो कन्फरेन्सिङ कलका दौरान आफ्नै ईमेज (तस्बिर) देखिने गर्दछ र यसको फलस्वरुप यसले मानसिक थकान निम्त्याउने मस्तिष्क गतिविधिको अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ ग्यालवेका शिक्षाविद्हरूले गरेको अध्ययनमार्फत जुम वा टिम्स…
- ११ बैशाख २०८१, मंगलवार