टिकटक भिडियो बनाउनुहोस्, नगद पुरस्कार जित्नुहोस्
फूड एण्ड एग्रिकल्चर अर्गनाइजेशन नेपालले टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ। संस्थाले हालै विश्व माटो दिवस २०२४ को अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। संस्थाले जारी गरेको सूचना अनुसार…
- ४ मंसिर २०८१, मंगलवार