माइक्रोम्याक्सका नयाँ दुई स्मार्टफोनहरुको बुकिङ्ग एकै दिनमा सकियो
माइक्रोम्याक्सले केहि समयअघि मात्रै लन्च गरेको आफ्ना दुई स्मार्टफोनहरुको प्री बुकिङ्ग एकै दिनमा सकिएको जानकारी दिएकोछ । माइक्रोम्याक्सले केहि समयअघि मात्रै भारतीय बजारमा इन सिरिजमा आफ्ना दुई स्मार्टफोनहरु माइक्रोम्याक्स इन…
- २७ कार्तिक २०७७, बिहीबार