महिला उद्यमी तथा समूहलाई प्रविधि सहयोग उपलब्ध गराउँदै मन्त्रालय, यसरी दिनुहोस् आवेदन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयोग उपलब्ध गराउने भएको छ। मन्त्रालयले आज एक सूचना प्रकाशित गरी आ.व. २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम…
- २१ मंसिर २०८१, शुक्रबार