धरानमा आविष्कार केन्द्रको शाखा खोल्ने घोषणा, केन्द्र सकारात्मक
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन्। यसका लागि काठमाडौंको कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा स्थापना हुनेबारे केन्द्रका प्रमुख डा…
- २७ जेष्ठ २०७९, शुक्रबार