गूगलको नयाँ फिचरले बिर्सिएको गीतलाई अब सम्झना दिलाउने, कसरी काम गर्दछ जान्नुहोस्
गूगलले आफ्नो खोज टूलमा नयाँ ‘हम टु सर्च’ (hum to search) सुविधा थप गरेको छ। यसको सहयोगबाट तपाईँले गूगललाई गुनगुनाएर वा सिटि बजाएर वा गाएर कुनै गीतको बारेमा भन्न सक्नुहुन्छ…
- १ कार्तिक २०७७, शनिबार