मनसुनका बेला विद्युत् र सञ्चार सेवाको समस्या सम्बोधन गर्न आग्रह
मनसुन प्रतिकार्य कमाण्ड पोस्टले मनसुनका बेला विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ। कमाण्ड पोष्टको आज सिंहदरबारमा…
- ४ श्रावण २०८२, आईतवार