अनुसन्धान र नवप्रवर्तनसम्बन्धी विषयमा केन्द्रित हुँदै स्नातकोत्तर सम्मेलन सुरु
अनुसन्धान र नवप्रवर्तनसम्बन्धी विषयमा केन्द्रित १२औँ स्नातकोत्तर सम्मेलन आज देखि जनकपुरधाममा सुरु भएको छ। राजर्षि जनक विश्वविद्यालय, अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा भएको सो सम्मेलनको उद्घाटन गर्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका…
- २२ चैत्र २०८२, आईतवार