चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने, राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन प्रणालीबाटै दर्ता गर्न सकिने
निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन…
- १८ चैत्र २०८२, बुधबार