यस्ता छन् स्मार्ट टेलिकमका सस्तो डाटा र भ्वाइस प्याक
यदि तपाईँ स्मार्ट टेलिकमको सिमकार्ड चलाउनुहुन्छ भने सस्तोमा इन्टरनेटको मज्जा लिनुभएकै होला। स्मार्ट टेलिकमले अन्य टेलिकमहरुको तुलनामा सस्तो दरमा डाटा तथा भ्वाइस प्याक उपलब्ध गराउँदै आएको छ। यस्ता छन् प्याकेज:…
- ३१ चैत्र २०७७, मंगलवार