टेरामोस प्रकरणः पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेषको आदेश
टेरामोस प्रविधि खरिदका क्रममा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतमा आज तेजनारायण…
- १५ असार २०८२, आईतवार