यातायात क्षेत्र व्यवस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। यसका लागि नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनको भनाइ छ। यसैगरी, सवारीसाधनहरुलाई भारवहन…
- २० असार २०८२, शुक्रबार