भोयजर १ अन्तरिक्ष यानले यसरी १९८१ देखि प्रयोगमा नआएको ट्रान्समिटरमार्फत् पृथ्वीमा सम्पर्क गर्न सक्षम भयो
केही समयअघको सञ्चार समस्यापछि नासाको भोयजर १ अन्तरिक्ष यानले सन् १९८१ देखि अर्थात् ४३ वर्षदेखि निष्क्रिय रहेको ब्याकअप रेडियो ट्रान्समिटर प्रयोग गरेर सञ्चार सम्पर्क गरेको छ। स्पेस डटकमका अनुसार यो…
- १८ कार्तिक २०८१, आईतवार