सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना
रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ। यसका लागि तयारी कार्यहरू सुरु भइसकेको स्थानीय मिडियाले आइतबार जनाएको छ। यो परियोजना…
- १ भाद्र २०८२, आईतवार