मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठानिन। मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उनी नजिकैको भृकुटिमण्डपस्थित काठमाडौं ‘फन पार्क’…
- २३ आश्विन २०८१, बुधबार