तीन घण्टासम्म रंगीन प्रकाशले यसरी चम्कियो आकाश, विश्वभरका मानिसले गरे अद्भूत दृश्यको अवलोकन
बिहीबार (अक्टोबर १०) राति भएको भू-चुम्बकीय आँधीले पृथ्वीको अरोरा अर्थात् उत्तरी आकाशमा देखिने रंगीन प्रकाशपुञ्जहरूलाई शक्तिशाली बनायो जसले गर्दा अमेरिकामा र विश्वभरका अरोरा हेर्नेहरूलाई अद्भुत दृश्य अवलोकन गर्ने अवसर मिल्यो।…
- २६ आश्विन २०८१, शनिबार