भुक्तानी सेवा प्रदायक संस्थाहरुले अब विद्युतीय रकम जारी गर्नसक्ने
भुक्तानी सेवा प्रदायक संस्थाहरुले वालेटमार्फत कारोबार गर्नका लागि अब विद्युतीय रकम जारी गर्नसक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ अनुसार भुक्तानी सेवा प्रदायकहरुले नेपाली…
- २ असार २०७७, मंगलवार