एनसेलले भुक्तानी सेवा प्रदायकको अनुमति नै नलिएको स्पष्ट, आर्थिक सर्वेक्षणको बिबरण भ्रामक
एनसेल आजियाटा लिमिटेडको सहायक कम्पनीलाई भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति दिएको भनेर चालु आवको आर्थिक सर्वेक्षणमा प्रकाशित बिबरण गलत भएको देखिएको छ । अर्थमन्त्रालयले प्रकाशित गरेको र अर्थमन्त्री बिष्णु पौडेलले…
- ७ असार २०७८, सोमबार