ट्राफिक जरिवाना भुक्तानी आइएमई पे वालेटबाट हुने
ट्राफिक जरिवाना भुक्तानी डिजिटल वालेटबाट हुने भएको छ। ट्राफिक प्रहरी कार्यालय र आइएमई पेबीच बुधबार भएको सम्झौता अनुसार अबदेखि आइएमई पेको निरन्तरता बढाउँदै डिजिटल वालेटबाट गर्ने भएको हो। काठमाडौँ उपत्यका…
- ५ आश्विन २०७९, बुधबार