भारतमा भीपीएन सम्बन्धी कडा कानून कार्यान्वयनमा ल्याउन ३ महिनाको समय थप
भारत सरकारले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) सेवा प्रदायकहरुलाई प्रयोगकर्ताको डाटा उपलब्ध गराउने समय थप गरेको छ। इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमले भीपीएन सेवा प्रदायकलाई प्रयोगकर्ताको डाटा उपलब्ध गराउन ३ महिना…
- १४ असार २०७९, मंगलवार