ह्वाट्सएप र टेलिग्रामपछि अब भीपीएनमाथि एक्सन लिँदै रुस, प्रयोगकर्ताका लागि कठिनाइ बढ्दै
रुसमा इन्टरनेट नियन्त्रणलाई अझ कडा बनाउने तयारी तीव्र भएको छ। लाखौंले इन्टरनेट सेन्सरशिपलाई रोक्न र अवरुद्ध वेबसाइटहरूमा पहुँच गर्न प्रयोग गर्ने भर्चुअल निजी नेटवर्कहरू (भीपीएन) माथि सरकारले अब कारबाही गर्ने…
- २२ चैत्र २०८२, आईतवार