पाँच वटा क्यामरा भएको भिभो भी २० प्रो थाइल्याण्डमा सार्वजनिक, नेपाली बजारमा पनि आउँदै
भिभोले आफ्ना दुई नयाँ मोडर भिभो भी२० प्रो र भिभो भी२० थाइल्याण्डमा सार्वजनिक गरेको छ। भी सिरिजका यी दुवै फोन पछाडिपट्टी तीनवटा क्यामरासहित छरितो डिजाइनमा उपलब्ध छ भने पछाडि म्याट…
- ७ आश्विन २०७७, बुधबार