भिभोको नयाँ वायरलेस ईयरफोन टिडब्लूएस २ सिरिजमा, यस्तो छ विशेषताहरु
भिभोले आफ्नो नयाँ वायरलेस ईयरफोन टिडब्लूएस २ (TWS 2) र टिडब्लूएस २इ (TWS 2e) लन्च गर्यो। यी दुबै ईयरफोनहरु चीनमा सार्वजनिक गरिएको छ, र यी ईयरफोन प्री-अर्डरको लागी उपलब्ध छन्।…
- १० जेष्ठ २०७८, सोमबार