ओबामालाई बाँदरका रूपमा चित्रण गरेको भिडियो पोस्ट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गरेका छन्। भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको छ। उक्त भिडियो सार्वजनिक भएपछि…
- २४ माघ २०८२, शनिबार